राष्ट्रिय हितका सम्बन्धमा प्रधानमन्त्रीद्वारा खुला छलफल गर्न निर्देशन

काठमाडौं,१४ फागुन,प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका सम्बन्धमा खुला रुपमा छलफल गर्न निर्देशन दिनुभएकोे छ । भोली देखि काठमाडौंमा सुरु हुने नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालाहरुलाई निर्देशन दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । जल तथा उर्जा आयोगको सचिबालयले पञ्चेश्वर बहुउद्धेश्यिय आयोजनाको कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन आज सिंहदरबारमा … Continue reading राष्ट्रिय हितका सम्बन्धमा प्रधानमन्त्रीद्वारा खुला छलफल गर्न निर्देशन